संसारभरिका उदाउँदा तथा अनुभवी कलाकारहरुकालागि अनलाइन प्लेटफर्म

लन्डन । तपाईं गीत संगीत, अभिनय, फोटोग्राफी, मोडलिङ, एक्रोब्याट्स वा अन्य यस्तै ८० भन्दा बढि विद्यामा करिअर बनाउन चाहनुहुन्छ ? खुबी छ तर अवसर नपाएर अन्यौल भइरहेको छ भने एउटा अनलाइन प्लेटफर्म सहयोगी बन्न सक्छ नवप्रतिभाहरुका लागि । संसारभरिका उदाउँदा तथा अनुभवी कलाकारहरुकालागि मन्च प्रदान गर्न खोलिएको हो उक्त वेवसाइट । प्रतिभाशाली युवाहरुलाई व्यवसायिक करिअरमा … Continue reading संसारभरिका उदाउँदा तथा अनुभवी कलाकारहरुकालागि अनलाइन प्लेटफर्म